तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा पोखरीमा डुबेर एक बालीकाको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।

जिल्लाको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित रहेको पोखरीमा आइतबार नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button