तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगी अग्रवाल एमालेमा प्रवेश 

भैरहवा । भैरहवाका उद्योगी राजेश अग्रवाल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई प्रधानमन्त्री कार्यालय बालुवाटारमा पार्टी प्रवेश गराएको नेकपा एमालेका नेता भरत कुमार पोख्रेलले जानकारी दिनुभयो ।
व्यावसायी अग्रवाल अर्घाखाँची सिमेन्ट, श्री स्टिल  लगायत उद्योगको सञ्चालक हुनुहुन्छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button