तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा लकडाउनमा निस्केका मानिसको डाटा सङ्कलन गरिँदै

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लकडाउनमा घरबाहिर हिँड्ने मानिसको विवरण सङ्कलन गर्न थालेको छ ।
जिल्लामा प्रहरीले लकडाउनको समयमा सडकमा निस्केका मानिससँग बाहिर निस्कनुको कारण माग्दै डाटा सङ्कलन गरिरहेको हो ।
यसो गर्दा कुन कुन संस्थालाई बन्द गर्दा राजमार्गमा आवतजावतमा कमी हुन्छ, थाहा हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरका प्रमुख केशव राज भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button