तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सप्तरी । सप्तरीका कोरोना संक्रमित पुरुषको गए राति  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
जिल्लाको बोदे बरसाइन नगरपालिका– १० का ३५ वर्षीय पुरुष गत बुधवार अस्पतालमा भर्ना भएका थिए ।
उनको उपचारकै क्रममा गए राति मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button