तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका थपिए एकै दिन ४ हजार १ सय ९८ जना सङ्क्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकै दिन ४ हजार १ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ हजार १ सय ६१ जना, ललितपुरमा ५ सय ३३ जना र भक्तपुरमा ५ सय ४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button