तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी पुरा(फोटो फिचर)

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

विश्वासको मत लिने क्रममा तीन वटा लबीमा मतदानको व्यवस्था गरिएको छ । जसमा हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै कोभिड संक्रमित सांसदहरूका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button