तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण

काठमाडौ । उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७र७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button