तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा सुरक्षाकर्मीलाई अण्डा, जुस र पन्जा वितरण

कञ्चनपुर । परोपकारी युवा सञ्जाल नेपाल र एक पाइलाका भीम खत्रीको पहलमा सुरक्षामा खटिएका प्रहरीलाई अण्डा, जुस र पन्जा वितरण गरेको छ ।
कञ्चनपुरको सुडादेखि महेन्द्रनगर बजार हुँदै गड्डाचौकीसम्म खटिएका सुरक्षाकर्मीलाई अण्डा, जुस पन्जाहरू वितरण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button