तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण पाँचथरमा एक जनाको मृत्यु 

पाँचथर । कोरोना सङ्क्रमण कारण पाँचथरमा एक जनाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भई जिल्ला अस्पताल पाँचथरमा उपचाररत पाँचथर फालेलुङ गाउँपालिका वडा नं २ का एक ६० वर्षीय पुरुषको आज ११ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ  ।
उनको अन्तेष्टी नेपाली सेनाले गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button