तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा थप १ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि 

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा आज थप १ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अस्पतालमा १ सय ३५ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय ९ मा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभयो ।
उहाँले आज ६ जनाले कोरोना जिते घर गएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button