तपाईँ सुन्दै हुनुहुन्छः

जवरजस्तीकरणीको आरोपमा दुई जना पक्राउ

पाल्पा । पाल्पामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् ।
तिनाउ गाउँपालिका बस्ने बर्ष १३ की बालिकालाई सोही ठाउँका बर्ष ४४ का पूर्णचन्द्र बस्नेत र सोही ठाउँकै बर्ष ४३ का चन्द्र बहादुर बिकले जवरजस्तीकरणी गरेको आरोपमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
आरोपी दुवै व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button