तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना संक्रमण्का कारण आज थप तीन जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकृत नारद प्रसाद भट्टका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका ११ का ४९ वर्षीया महिला, भीमदत्त नगरपालिका ५ का ४५ वर्षीया पुरुष र दोधारा चाँदनी नगरपालिका ३ का ४५ वर्षीया महिला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button