तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा गरिएको परिक्षण थप ७५ जनामा कोरोना संक्रमण पुष्टि 

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
अस्पतालमा १ सय १५ जनामा गरिएको पिसिआर परीक्षणमा ७५ मा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button