तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुर महानगरपालिकाभित्र जेष्ठ ६ गतेबाट दोस्रो चरणको चाइनिज खोप लगाउन शुरु

काठमाडौँ । ललितपुर महानगरपालिका भित्र यही जेष्ठ ६ गतेबाट दोस्रो चरणको चाइनिज खोप (भेरोसिल) लगाउन शुरु गरिने भएको छ । महानगरपालिकाले आफ्ना नागरिकहरूलाई पायक पर्ने वडामा गएर खोप लिन आग्रह गदै सूचना जारी गरेको छ ।
यस अघि नै काठमाडौँ महानगरपालिकामा गत जेष्ठ २ गतेबाट नै दोस्रो चरणको चाइनिज खोप (भेरोसिल) लगाउन शुरु गरिसकेको छ ।
हेर्नुहोस् महानगरपालिकाको सूचना

प्रतिक्रिया राख्नुहोस्

Back to top button