तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका थपिए एकै दिन २ हजार ४ सय ८६ जना सङ्क्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकै दिन २ हजार ४ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ९ सय ८८ जना, ललितपुरमा २ सय ७० जना र भक्तपुरमा २ सय २८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button