तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु 

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक अहिले बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भरखरै मात्र बैठक सुरु भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button