तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गर्नु भएको छ ।
नेपालको संविधान बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button